रघुगंगामा विकासको जग बसालेका छौं ः अध्यक्ष भण्डारी

विकल्प न्यूज/बेनी पुस ९ गते ।   म्याग्दीको रघुगंगगा गाउँपालिकाको ११ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिका केन्द्र मौवाफाँटमा आयोजना गरिएको गाउँसभाको उद्घाटन गर्दै पालिका अध्यक्ष भबहादुर भण्डारीले स्थानीय तहमा जनप्रतिनिधिहरु आएपछि विकासको जग बसालिएको बताउनुभयो । पालिकाको विकासका लागि राजनीतिक दल,प्रदेश र संघ सरकारको साथ र सहयोग रहेको उहाँले बताउनुभयो । अध्यक्ष … Continue reading रघुगंगामा विकासको जग बसालेका छौं ः अध्यक्ष भण्डारी